Header Ads

गायिका शान्ती श्री परियारको स्वरमा ‘हे कालु’बजारमा

काठमाण्डौँ। गायक ठाकुर गौचन र गायिका शान्ती श्री परियारको स्वरमा रहेको लोक तथा दोहोरी गीत ‘हे कालु’ ओ एस आर डिटिटल मार्फत सार्वजनिक गरिएको छ । 

सार्वजनिक ‘हे कालु’ बोलको गीतमा ठाकुर गौचनको शब्द र शुभराम भारीको संगीत रहेको छ । गीतमा मौलिक पनलाई आभाष दिने किसिमबाट प्रस्तुत गरिएको छ । 

 पुस्कर बिबेक थापाले निर्देशन गरेको भिडियोमा कारण चैसिरको छायांकन,अमृत चापागाईंको सम्पादन रहेको छ। भिडियोमा ठाकुर गौचन,करिश्मा ढकाल,अमर थापा,पुस्कर बिबेक थापा र गणेश नेपालीको अभिनय रहेको छ ।

  ‘हे कालु’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Powered by Blogger.