मन्त्रिपरिषद बैठक साँझ ६ बजे बस्दै, लकडाउनको मोडालिटीबारे निर्णय हुने
काठमाडौँ, २७ जेठ । मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद बठक बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा जारी लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।
यसअघिको मन्त्रिपरिषदको बैठकले मोडालिटीबारे मस्यौदा बनाउन उच्चस्तरीय समितिले निर्देशन दिएको थियो ।
नेपालमा गत चैत ११ गतेदेखि जेठ ३२ गतेसम्मका लागि लडाउन जारी रहेको छ । लकडाउनले जनजीवन प्रभावित पारेको भन्दै यसलाई खुकुलो बनाउँदै खुलाउने पर्ने आवाजहरु उठ्न थालेका छन् ।