सेती अस्पतालको आइसोलेसनमा रहेका ५५ वर्षीय पुरुषको मृत्यु
महेन्द्रनगर, १४ जेठ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा कैलालीको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएका कैलालीका एक जनाको मृत्यु भएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–७ का ५५ वर्षीय पुरुषको आइसोलेसनमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पुष्टि गरेका हुन्।
उनकाे काेराेना परीक्षणकाे रिपाेर्ट आउन बाँकी छ। बाँकी बिस्तृतमा नेपाल खबरमा पढ्नुहोस्