Header Ads

लकडाउनमा युटुब मार्फत सार्वजनिक भयो नेपाली कथानक चलचित्र 'लवजोन'

सामाजिक विषयबस्तुमा रहेर निमार्ण गरिएको नेपाली कथानक चलचित्र “ लवजोन“ युटुब मार्फत सार्वजनिक भएको छ ।

शंकर अधिकारी धायलको लेखन तथा निर्देशनमा निमार्ण भएको चलचित्रमा युवा युवती विचको प्रेम कथालाई चलचित्रमा उतारिएको छ ।

लाखौ सपना बोकेर विदेशमा गएका श्रीमान र स्वदेशमा रहेकी श्रीमतीले गलत बाटो रोज्दाको अवस्थालाई चलचित्रमा चित्रण गरिएको छ ।

 ओम बा कार्की प्रस्तुतीमा को निर्माण भएको चलचित्रमा बिक्रम कार्की, प्रेरण बोहरा ,राजन महर्जन ,तृष्णा खडका ,डिबि लामा, रुबि थापा, राजन श्रेष्ठ को अभिनय रहेको छ ।

 बाबुल गिरी र शंकर अधिकारी घायलको संगीत मा नित्याशिवा, बाबुल गिरी र शम्भु रैका को आवाज रहेको छ ।

 हेर्नुस पुरा चलचित्र
Powered by Blogger.