दुर्गा बिरहीको निर्देशनमा गीता श्रीस मगरको साँगीतीक कोसेली “गाई चराउने वन” सार्वजनिक
काठमाडौं । आत्म बिश्वास फिल्मस् प्रा.लि.को प्रस्तुतीमा गीता श्रीस मगरको साँगीतीक कोसेली “गाई चराउने वन” सार्वजनिक भएको छ ।
गीतमा चर्चित गायक कुलेन्द्र बिक र गीता श्रीस मगरको स्वर, झलक संगीतमको एरेञ्ज रहेको छ भने दुर्गा बिरहीको शब्द, संगीत रहेको छ ।
गीतमा दुर्गा बिरहीको निर्देशन, आर्यन मगरको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ ।
यस गीतको भिडियोमा पिएन सापकोटा, रक्षा श्रेष्ठ, रोहित थापा मगर र योगीसा खत्रीको अभिनय हेर्न पाईन्छ ।
भिडियो हेर्नुहोस् :