यी हुन् बलिउडमा सबैभन्दा बढी ‘बलात्कृत’ हुने अभिनेत्री, २७ वर्षको उमेरमै भयो मृत्यु These are the actresses, the most 'raped' actress, in the age of 27, died in the age of 27
मुम्बइ। बलिउड फिल्ममा सबैभन्दा बढी बलात्कारको शिकार भएकी अभिनेत्री को होलिन् ? हाम्रो दिमागमा मुख्य भूमिकामा काम गर्ने अभिनेत्रीको नाम आउँछ ।
तर, बलिउडमा सबैभन्दा बढी बलात्कारका दृश्य दिने अभिनेत्री मुख्य नभइ सहायक रोलको लागि चर्चित छिन् ।
६० र ७० को दशककी चर्चित अभिनेत्री नाजिमाको नाममा बलिउडमा सबैभन्दा बढी बलात्कारका दृश्य दिएको रेकर्ड छ । उनले फिल्म बेइमानको लागि १९७२ मा बेस्ट सपोर्टिङ एक्ट्रेसको लागि मनोनयनमा परेकी थिइन् ।
२२ वर्षको उमेरमै निकै चर्चित बनिसकेकी नाजिमाले आफ्नो करिअरमा ३० भन्दा बढी फिल्ममा काम गरिन् । २७ वर्षको उमेरमै क्यान्सरका कारण उनको मृत्यु भएको थियो ।
नाजिमा आफ्नो निर्दोष देखिने अनुहारका कारण हिरोको बहिनीको रोल धेरै पाइन् । उनलाई त्यतिबेला बलिउडकी बहिनी भनेर पनि चिनिन्थ्यो ।
मुख्य भूमिकामा उनी एक मात्र फिल्ममा देखिएकी छिन् । उनी मुख्य भूमिकामा रहेको फिल्म दयार ए मदिना १९७५ मा रिलिज भएको थियो ।

These are the actresses, the most 'raped' actress, in the age of 27, died in the age of 27