नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट साट्न पाइने मिति तोक्यो new note for dashain
काठमाडौं, १९ भदौ ।
नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट साट्न पाइने मिति तोकेको छ । बैंकले यहि भदौै २८ गतेदेखि नयाँ नोट सटही गर्न सकिने जनाएको हो ।
राष्ट्र बैंकले ५, १०, २०, ५० र सयका नयाँ नोट भदौ २८ गतेदेखि सार्वसाधारण नागरिकले साट्न पाउने जनाएको छ । तोकिएका बैंकहरुबाट प्रतिब्यक्ति अधिकत्तम २० हजार सम्मका नयाँ नोट साट्न सकिने छ ।
राष्ट्र बैंकका शाखाहरु, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र ती बैंकका शाखा कार्यालय मार्फत नयाँ नोट साट्न सकिनेछ ।
राष्ट्र बैंकले संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी र अन्य संघसंस्थालाई भने सम्बन्धित निकायको पत्रको आधारमा नयाँ नोट राष्ट्र बैंकको मुद्रा ब्यवस्थापन विभाग थापाथली काउन्टरबाट पर्सि २१ गते देखि ३० गते सम्म साट्न पाउने ब्यवस्था गरिएको छ ।

The Nepal National Bank has set a date for a new note for dashain