Header Ads

पुष्पल खड्का र एलिसा राई वैवाहिक बन्धनमा बाधिएपछी

काठमाडौं । नायक तथा मोडल पुष्पल खड्का र मोड्ल एलिसा राइको ‘सायद मलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनीक उक्त भिडियोमा पुष्पल र एलिसा राइ वैवाहिक जीवनमा बाधिएका छन् ।

समन अधिकारीको निर्देशनमा तयार भएको सायद मलाई बोलको यो भिडियोमा यी दुइ रोमान्टिक अवतारमा देखिएका छन् ।

यो गीतमा राज सिग्देल र देसु गोलेको आवाज, देसुकै शब्द, अर्जुन पोखरेलको संगीत छ । शिवराम श्रेष्ठले खिचिको यो भिडियोलाइ निशान घिमिरेले सम्पादन गरेका हुन् ।

रोमान्टिक शैलीको यो गीतको भिडियोलाइ निर्देशकले पनि रोमान्टिक शैलीमै देखाएका छन् ।
Powered by Blogger.