दसैंमा सबैभन्दा पाँच रुपैयाँको माग यसकारण बढी
काठमाडौं, २७ भदौं । दसैंमा सबैभन्दा बढी पाँच रुपैयाँ दरका नोट बढी माग हुने गरेको छ ।
बिजोर अंकमा दक्षिणा दिने चलनका कारण पाँचका नोटको माग बढेको हो ।
पहिलो बिजोर अंकका लागि जति दक्षिणा दिए पनि एक रुपैयाँका नोट थपेर दिइन्थ्यो ।
राष्ट्र बैंकले एक रुपैयाँका लागि सिक्कामात्र निष्कासन गर्न थालेपछि पाँच रुपैयाँका नोट प्रचलनमा आयो ।
आजको अन्नपूर्ण पोस्टमा खबर छ ।