सोनी टिभीले अन्ततः कपिल शर्माको शो पूर्ण रुपमा बन्द गर्ने निर्णय - The Kapil Sharma Show to go off air?
मुम्बइ । सोनी टेलिभिजनबाट प्रसारण भइरहेको कमेडी शो ‘द कपिल शर्मा शो’ अन्ततः बन्द भएको छ ।
सोनी टिभीले अन्ततः कपिल शर्माको शो पूर्ण रुपमा बन्द गर्ने निर्णय लिएको हो ।
टिभीले कपिल शर्माको स्वास्थ्यमा भइरहेको समस्याका कारण शो बन्द गर्ने निर्णय लिएको हो । लामो समयदेखि कपिल अस्वस्थ भएका कारण शोको नियमित शुटिङ हुन सकिरहेको थिएन ।
जसका कारण टिभीले शोका पुराना एपिसोडहरु दोहोर्याएर प्रसारण गर्नु परिरहेको थियो । च्यानलका प्रवक्तले हालै एक अन्तरवार्तामा शो बन्द गरिएको जानकारी दिएका छन् ।
कपिलको स्वास्थ्यका कारण कैयौं सेलिब्रेटीहरु सुटिङबिना फर्कनु परेपछि यस्तो निर्णय लिइएको उनले बताएका छन् । - एजेन्सी