Header Ads

नायिका वर्षा राउतसँग यसरी छमछमी नाँचे एमाले महासचिव ईश्वर पोखरेल (हेर्नुस् भिडियो)

महोत्तरी । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल महोत्तरीको बर्दिवासमा छमछमी नाँचेका छन् ।

दुई नम्बर प्रदेशमा असोज २ गते स्थानीय तहको निवार्चनमा एमालेका लागि भोट माग्न मधेस आएका महासचिव पोखरेल यहाँ गाउँ बस्तीमा आयोजित चुनावी सभामा मतदातासँग नाँचेका हुन् ।
उनलाई नायिका वर्षा राउतले साथ दिएकी छन् ।

बर्दिवास नगरपालिकामा नायिका वर्षा राउतका पिता सुरेश राउत एमालेबाट मेयरका उम्मेदवार हुन् ।
उनको लागि भोट माग्दै एमाले महासचिव बर्दिवासका मतदातासँग छमछमी नाँचेका हुन् ।

हेर्नुस् भिडियोः 
Powered by Blogger.