आमिर खानको सेक्स भिडियो सार्वजनिक, वैवाहिक जीवन धरापमा
एजेन्सी । बेलायती बक्सर आमिर खानको सेक्स भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भिडियो सार्वजनिक भएसँगै उनको वैवाहिक जीवन संकटमा परेको समाचारहरु सार्वजनिक भएका छन् ।
पाकिस्तानी मुलका आमिरको महिला बक्सरसँग स्काइप च्याटमा अश्लिल हर्कत गर्दै गरेको भिडियो सार्वजनिक भएको हो ।
आमिरले लण्डन ओलम्पिकमा बेलायतलाई रजत पदक दिलाएका थिए ।
सेक्स भिडियो सार्वजनिक भएसँगै उनकी श्रीमती फरयाल मखदुम तनावमा छिन् । चार वर्षअघि प्रमु विवाह गरेका उनीहरुका दुई सन्तान छन् ।
यद्यपि उक्त भिडियो विवाहपूर्वको भएको बताइएको छ ।