Header Ads

अब मट्टितेल र डिजेलबाट चल्छ मोटरसाइकल

काठमाडौं । पेट्रोलबाट चल्ने मोटरसाइकलबारे त हामी सबै जानकार छौं ।आजको कारोबार दैनिकमा खबर छ ।

 एमटिटी वाइटुके मोटरसाइकल भने डिजेल र मट्टितेलबाट पनि चल्छ । यो सुपरबाइक विश्वकै पहिलो टर्बाइन पावर्ड मोटरसाइकल हो ।

 २५० सिसीको यो मोटरसाइकलमा रोयल्स एलिसन २५० सि २० सिरिजको ज्यास टर्बाइन इन्जिन छ ।

 २२९ किलोको यो मोटरसाइकलको फ्युल ट्काकं ३४ लिटरको छ भने अधिक गति ४०० किमी प्रतिघण्टा छ । हाल अमेरिकामा उपलब्ध यसको मूल्य १ लाख ५० हजार डलर छ ।
Powered by Blogger.