Header Ads

यस्तो छ १९ वर्षे किशोरले बनाएको फिल्म

२५ बर्षभन्दा तलका कलाकार तथा प्राविधिकले निर्माण गरेको चलचित्र ‘वेष्ट फ्रेन्ड फर इभर’को अडियो, फस्टलुक भिडियो र पोष्टर रिलिज गरिएको छ ।

 सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, द्धन्द्ध समावेश छ । इस्टर इन्टरटेन्मेन्टको ब्यानरमा उत्सव थपलियाले निर्देशन गरेको यो चलचित्र भित्र मित्रताको परिभाष दिन खोजिएको निर्देशकको दाबी छ ।

 आराभ चौधरी, सदिक्षा थापा, सन्दिप घिमिरेको निर्माणा तयार भएको चलचित्र जेठ १४ गतेबाट रिलिज हुँदैछ

। चलचित्रमा सौरभ चौधरी, मनिष न्यौपाने, प्राहिक न्यौपाने, पींकी शेर्पा, साधना थापा, इन्जमाम अलिक खानको मुख्य भूमिका छ । चलचित्रमा निर्मल श्रेष्ठको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, अष्ट महर्जनको एक्सन छ ।
Powered by Blogger.