मिति: वि.सं.२०७३ साल बैशाख १४ गते मंगलवार । हेर्नुहोस तपाईको आज कस्तो छ ?
...
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
समयको पावन्धिलाई बिचार गरेर अघि बढे लाभ हुनेछ |धेरै राम्रा अवसर हात पर्ने छन् |सबैको बिचारलाई सम्मान गर्दै अघि बढे सफलता अति निकट रहेको छ |बोलि –व्यवहारमा भने सजग रहनु पर्ने देखिएको छ |आत्मबल बढ्ने छ |रोजगारीका अवसर प्राप्त हुने छन् |
... बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
शैक्षिक क्षेत्रमा लगानीको लागि समय उपयुक्त रहेको छ |सोचेका कामना पुरा हुने छन् |बैवाहिक जीवन खुसि र सुखी रहने छ |आत्मबल बढ्नेछ |तपाई उपर नकारात्मक सोच राख्नेहरु कमजोर पर्ने छन् |दिनको मध्यतिर ब्यापार /व्यवसायबाट लाभ हुने छ |
... मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आजको दिन केहि कमजोर रहला |स्वास्थ्य सम्बन्धि बाधा देखा पर्ने छन् |बोलि –बिचारमा ध्यान दिनु उपयुक्त रहेको छ |सामाजिक र नैतिक कुरामा तपाइको ध्यान जाने देखिएको छ |राजनीतिमा पनि सुखद समय रहेको छ |मित्रको व्यवहारले असन्तुस्ट बनिने छ |
... कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आजको दिन सबै कुराको सिद्धिको लागि उत्तम रहेको छ |बोलीले अरुलाई प्रभावमा पार्न सफल भइने छ |नकारात्मक सोच राख्नेहरुको बिरुद्धमा प्रतिकार गर्नु उपयुक्त हुने छ |कसैको जिउ हजुरीमा लाग्नु सर्वथा गलत हुने छ |दिनको अन्त्यमा नसोचेको क्षेत्रबाट धन आउला|
... सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आफ्नो कामको उचित मुल्यांकन हुने छ |शैक्षिक क्षेत्रमा नया अवसर थपिने छन् |आफ्नो पेशा प्रति आशावादी भइने छ |नकारात्मक सोचबाट टाढा रहनु होला |घरमा शुभ काम सम्पन्न हुने छन् |सन्तान मार्गबाट खुसि मिल्ने छ |नैतिकताको कारण आफु माथि भइने छ |
... कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
व्यक्तिगत कामना पुरा हुने छन् |घरमा सबैको साथ पाइने छ |केहि नया गर्ने सोच पुरा हुने छ |कला तथा साहित्य क्षेत्र तपाइको लागि उत्तम रहने छ |लामो समयबाट हुन नसकेका काम पुरा हुने छन् |भाग्यले साथ दिने छ |सिमित कामना पुरा होलान |मित्रको साथ पाइने छ |
... तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अनौठो कुरा देख्न र भोग्न पाइने छ |नैतिकताको बिषयमा सजग हुनु पर्ने देखिएको छ |प्रसस्तै सम्भावना हुदा हुदै पनि ठुलो प्रतिफलबाट भने टाढा रहनु पर्ला |सन्तान मार्गबाट खुसिको समाचार सुन्न पाइने छ |अवसरबादिता आफ्नो लागि घातक हने देखिएको छ |
... बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
समय सुहाउदो निर्णयबाट आर्थिक लाभ हुने छ |मित्रता दिगो रुपमा अघि बढ्ने छ |मौसमी रोगको भय रहने छ |घरमा धनको कारण विवाद चुलिने छ |सामाजिक रुपमा आफु माथि भएको अनुभूति हुने छ |न्याय र कानुनको भरमा मात्र सफल भइने छ |जिम्मेवारी बढ्नेछ |
... धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
दिन मध्यम फलि रहेको छ |सोचेका अधिकतम कामना पुरा हुने छन् |मातृभूमि प्रति हेर्ने दृस्टीकोणमा बदलाव हुने छ |दिनको मध्यतिर रमणीय स्थान भ्रमण योग रहेको छ |गुमेको प्रतिष्ठा पुन प्राप्त गरिने छ |घर परिवारमा केहि शुभ काम सम्पन्न हुने छन्|
... मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
भोलिको लागि नया योजना पुरा हुने छन् |आफ्नो स्वास्थ्यको लागि केहि त्याग्न तयार हुनु पर्ने छ |बैदेसिक कार्य सफल हुने छ |अचानक स्थान परिवर्तनको योग रहेको छ |आत्मबल बढ्ने छ |प्राकृतिक बिपदाको सामना गर्नु पर्ने हुने छ |निकटवर्ति मित्रको असहयोग होला |
... कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
समय प्रगति र खोजको हुने छ |नया कुराको प्राप्तिको लागि लगानी हुने छ |साहित्य कला र रचनात्मक कामको लागि रुची बढ्ने छ |शैक्षिक कार्यको लागि राम्रा अवसर आउने छन् |मितेरी सम्बन्ध प्रगाढ हुने छ |आफन्तको असहयोग हुदा अरुलाई हेर्ने दृष्टिकोण बदलिने छ |
... मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सामाजिक उत्तरदायित्व बोध हुने छ |मित्रको साथ पाइने छ |अचानक गरेको निर्णय गलत हुदा पछुताउनुको विकल्प रहने छैन |पढाइ /लेखाइ प्रति अरुचि होला |धार्मिक काममा लगानी हुने छ |माया पिरतीमा रम्न मन लाग्ने छ |झुठा आरोप मुद्धा लाग्ने योग रहेको छ |