चलचित्र बुद्ध बन इन नेपालको टाइटल सङ्गले ततायो बजार - अडियो गीत सहित
काठमाडौं । साँगेतिक क्षेत्रमा उदाउँदै गरेका गाएक हुन ओम सुनार । उनको आवाजमा खै के त्यस्तो जादुछ कुन्नि उनले गाएका प्राय गीतहरुले बजारमा राम्रो छाप पार्न सफल देखिन्छन । पछिल्लो समयमा चलचित्र बुद्घ बन इन नेपालको टाइटल सङ्ग बुद्घ बन इन नेपालले हाल बजार निकै तताएको छ भन्दा पनि फरक नर्पला ।
हुनत सुनारले संख्यात्मक रुपमा धेरै गीत नगाएता पनि गुणात्मक रुपमा भने उनले गाएका सबै गीतहरुले बजार तताउन सफल भएका छन् । नेपालमा गाएक बन्ने धेरै युवा युवतीको सपना सपनामै सिमित भएता पनि सुनारले भने आफ्नो सपना साकार पार्न सफल भएका छन् ।
उनको सपना साकार पनि किन नहोस् ?सुनार त्यस्ता ब्यतिहुन जस्ले निरन्तर ११ बर्ष दखि नेपालकै एकमात्र शास्त्रिय संगितकार गुरुदेव कामोत सँग संगीत सिकेर यो क्षेत्रमा प्रवेश गरेका हुन् । आफुलाइ धेरै गीतको अफर आउने तर आफ्नो रोजाइमा केही त्यस्ता रा्रमा र उत्कृष्ठ रचनाहरु मात्रै पर्ने सुनारले दावी गरे । सुनारले हालसम्म लगभग १५० गीतमा आवाज दिएका छन् भने लगभग दुइ दर्जज भन्दा बढि चलचित्रको गीतमा आवाज दिन भ्याइसकेका छन् ।
सुनारको आवाजमा सजिएको बुद्घ बन इन नेपालल त यतिबेला निकै तहल्का मच्चाएको छ कारण अहिले प्रत्यक नेपालीको मुखमा यहि गीत झुण्डिएको छ । हुनत देशभक्ति र राष्ट्र प्रेमल ओतपोत भएको यो गीत नेपालीहरुको मन मुटुुमा नबस्नेत कुरै भएन । उनले आफ्नै २ वटा एल्बम साधना १ र साधना २ निकालेका छन् भने साधना ३ को तयारीका चरणमा रहेको हामिलाइ बताएका छन् ।
उनका चर्चित गीतहरुमा मैले माया लगाए एक जनालाइ तिम्ले पागल बनायौ सयौ जनालाइ , अब त तिमि आउन जस्ता गीतहरु रहेका छन् । निकै नै मिजासिला र मिलनसार स्वभाकका सुनार संगितको साधनामा लाग्दा आफुलाइ भोक तिर्खै हराएर जाने र निरन्तर गीतको भावमा ढुबिरहन मन लाग्ने बताउँछन् । सुर्खेतमा जन्मेर, कैलालिमा हुकेर काठमाण्डौलाई कर्मथलो बनाएका सुनार घरको एमकात्रै छोरा हुन ।
आफ्नो माता पिताकोे आर्शिवादले यो स्थान सम्म आइपुग्न सफल गाएक सुनार भन्छन मेरो प्राण र एक मुठि साँस रहउन्जेल सम्म म साँगेतिक क्षत्रैमै रहेने छु । गाएक सुनार साच्चैने बहुप्रतिभावान ब्यतित्व पनि हुन् । कारण उनले गीतमा आवाज मात्रै दिदैनन् ।
उनलेत म्युजिक कम्पोज र म्युजिक एरेन्ज समेत गर्ने गर्दछन् । अब २०७३ सालमा उनको आवाजमा सजिएका चलचित्रहरु आवारा बैशाख २४, बुद्घ बन इन नेपाल जेष्ठ ७ ,कम्पन असार ३ र नमस्ते नेपाल असार ३१ मा प्रर्दशन हुदैछ । जुन चलचित्रहरुमा पुन संगितका पारखिहरुले उनको गीतको तिर्खा मेट्न पाउँनेछन् ।
सुनारले बताए अनुसार अब बलिउडमा गीत गाउने उनको निकै इच्छा रहेको र कुनैपनि हालतमा त्यो इच्छालाइ नदिने उनले प्रतिबदता समेत जनाए । जे जस्तो भएता पनि सफल गाएकको यो सपना पनि चाडै पुराहोस हाम्रो तर्फबाट लाखौलाख शुभकामना ।