Header Ads

आज बिहानै फेरी दोलखामा पराकम्प

काठमाडौं । आज बिहान दोलखा केन्द्रविन्दु भएर भूकम्पको पराकम्प गएको छ ।

 राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ५२ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको हो ।

 वैशाख १२ गतेपछि ४ रेक्टर स्केलमाथिका ३ सय ८६ भन्दा धेरै परकम्प गैसकेका छन् ।

 ठूलो भूकम्पपछि साना परकम्प आउनु स्वभाविक भएकाले सतर्क हुन तर नआत्तिन विज्ञले आग्रह गर्दै आएका छन् ।
Powered by Blogger.