Header Ads

बिबिबीले लिएको अन्तर्वार्तामा बोल्दा बोल्दै यसरी रोए डा. गोविन्द केसी

काठमान्डौ । स्वास्थ्य शिक्षा सुधारको माग गर्दै छैटौं पटक अनशन बसेका डा गोविन्द केसी बिबिसी नेपाली सेवा संग कुराकानी गर्दा गर्दै भक्कानिएर रोएका छन् ।

 डा. गोविन्द केसीले भक्कानिएर रूँदै भने, “हामी सबै दाजुभाइ-दिदीबहिनी हौं।

हामी सबैले मिलेरै देश बनाउनु पर्ने हुन्छ, हामीले एक-आपसमा लडाईं-झगडा गरेर हामीलाई नै बेफाइदा हुन्छ, हामी नै पछाडि पर्छौं।”

Powered by Blogger.