नजिकै बसेकी युवतीसँग जिस्किँदा आठ जनाको ज्यान यसरी गयो
मन्थली । रामेछापको सालुमा शुक्रबार बस सडकबाट दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
५० भन्दा धेरै घाइते भएका छन् ।
मन्थलीबाट गोठगाउँ गइरहेको अरनिको यातायतको बस सडकबाट झन्डै सय मिटर तल खसेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
घाइते यात्रुका अनुसार चालकले सिट नजिकैको युवतीसँग जिस्किदैँ बस चलाएकाले दुर्घटना भएको हो ।