Header Ads

गणेश लामाले व्यापारी अपहरण गरी बनाए ४० लाखको कागज

काठमाडौं । गुन्डा नाइके गणेश लामाले एक व्यवसायीलाई अपहरण गरी ४० लाखको कागज गराएका छन् ।

नयाँ पत्रिका दैनिकमा समाचार छ । प्रहरीले उनका एक सहयोगीलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरले लामाका सहयोगी विक्रमजित लामालाई पक्राउ गरेको छ ।

 लामा नाइके भने भागेर विदेश पुगेका छन् । जग्गा कारोबारसम्बन्धी विवादमा लामाले यस्तो गरेका हुन् ।

Powered by Blogger.