नेपालमा पनि अब भाडामा पाइनेछ कोख - ‘सेरोगेसी’
काठमाडौं । धेरै देशमा प्रतिबन्ध लागिसेको ‘सेरोगेसी’ (कोख भाडामा लिएर बच्चा जन्माउने विधि) लाई नेपालमा काुनसी मान्यता दिन सरकारले गुपचुप तयारी गरिरहेको छ ।
सरकारले सरोगेसीलाई स्वास्थ्य नीतिमा पारेर त्यससम्बन्धी कानुन बनाउन सैद्धान्तिक सहमति जनाइसकेको छ ।
सरकारले सरोगेसीलाई स्वास्थ्य नीतिमा पारेर त्यससम्बन्धी कानुन बनाउन सैद्धान्तिक सहमति जनाइसकेको छ ।

त्यही अधारबाट अझै अगाडि बढी स्वास्थ्य मन्त्रालयले केही अस्पताललाई आवश्यक पूवर्धाधार तयार पारेर निवेदन दिन सक्ने आशयको सूचना प्रकाशन गरेको छ ।
विकसीत मुलुकहरुमा व्यावसायिक सरोगेसी सेवामा समस्या देखिएको भन्दै बन्द भइसकेको अवस्थामा नेपालमा योजनाबद्ध रुपमा कानुनी बाटो सुरक्षित गर्ने प्रक्रिया अगाडि बढाइएको स्वास्थ्यका उच्च अधिकारीहरु बताउँछन् । नागरिक दैनिकमा खबर छ ।
