Header Ads

फेसबुकमा नाङ्गो फोटो हाल्दा… परे फन्दामा

काठमाडौँ । सामाजिक संजाल फेसबुकमार्फत लान्छानायुक्त झुठ्ठा सन्देश पोष्ट गरी पीडितको सामाजिक तथा पारिवारिक सम्बन्धमासमेत खल्ल पु¥याउने कार्यमा संलग्न सागर भन्ने बिष्णुकुमार अधिकारीलाई महानगरीय अपराध महाशाखाले सोमबार पक्राउ गरेको छ ।

 अधिकारीले फेसबुक साथीहरुलाई यसमा तपाईंको के कस्तो राय प्रतिक्रिया छ भनी सार्वजनिक रुपमा प्रतिक्रिया आव्हान गरेको कारण फेसबुक पोष्टको कमेन्टमा अत्यन्त अश्लिल बाक्य प्रयोग गरी महिलाप्रति घृणा र द्वेश पैmलाई मानसिक यातना दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

अधिकारीलाई बिद्युतीय कारोवार मुद्धामा आवश्यक कानूनी कारवाहीको लागि महाशाखाले मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको छ ।
Powered by Blogger.