Header Ads

गोरखालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ को भूकम्प गयो

काठमाडौँ । आज बिहान ४ : १५ बजे गोरखालाई केन्द्रबिन्दू बनाएर ४.९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

 बैशाख १२ गते र २९ गते को शक्तिशाली भूकम्पक पछि त्यसका पराकम्पन पटक पटक गईरहेको छ।

असार महिनामा तुलनात्मक रुपमा केही कम देखिएको भूकम्प श्रावण महिनाको चौँथो हप्ता तिर भने बढ्न थालेको छ।

 हिजो पनि बिहान ७ बजेर ५५ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दू बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो।
Powered by Blogger.