एउटी आमाको मार्मिक तस्विर - कोखको खत, जसले एउटा शिशुको जीवन बचायो
आमाको पेटमा गरिएको सर्जरी घाउको मुनितिर सुतिरहेको नवजात शिशुको तस्विर जुन अहिले विश्वभरी भाइरल बनिरहेको छ ।
आमाले तिन दिनको कष्टपूर्ण प्रसव पिडा सहेर सर्जरी मार्फत एउटा नवजात शिशुलाई जन्म दिन्छिन् । चर्चित फोटाग्राफर २९ बर्षिया हेलेन अलेरल शिशुलाई आमाको सर्जरी गरिएको घाउको मूनी तिर मस्त निदाइएरहेकोे दृश्यलाई आफ्नो क्यामेरामा कैद गरिन् ।
र उनले खिचेको त्यो तस्विर आफ्नो फेसबुक पेज मार्फत सेयर गर्छिन् । त्यसपछि सामाजिक सञ्जालमा तस्विरले भाईरल भएको छ । सामाजिक सञ्जाल फेसबुकमा मात्रै उक्त तस्विर हजारौँ पटक शेयर, लाखौँ पटक लाईक र विश्वका चर्चित मिडियाहरुले फिचर कभर गरेका छन् ।
तस्विरले के अर्थ दिन्छ या यस्को के महत्व छ भन्ने छुट्टै बहसको बिषय हुन सक्ला तर अहिले विश्वभरी यस्को नैतिक पाटो, यस्को सत्यता लगायतका पक्षहरुमा भने निकै ठुलो बहस श्रृजना भएको छ ।
दुई बच्चाकी आमा हेलेनले आफ्नो त्यो तस्विरले सामाजिक सञ्जाल फेसबुकमा भाइरलको रुप लिएपछि आश्चार्य व्यक्त गर्दै स्टाटसमा लेखेकि छिन्– ‘मैले सोचेकि पनि थिइन कि यो तस्विर यति टाढासम्म पुग्छ भनेर ।’ उनले तस्विर लिएको बारेमा फेसबुकमा लेखेकी छिन् ‘केहि हप्ता अघि मैले ति आमाको तस्विर लिन जाँदा उनले सर्जरीकोे डर लाग्दो अवस्थाबारे मलाई बताएकी थिइन् ।
त्यसको केहि हप्ता पछि ति गर्भवति महिला काममा गएको बेला उनलाई बिलिडिङ् भयो र उनि पुनः सर्जरिका लागि गइन् । ती महिलाले सर्जरी गरेको घाउको तस्विर लिन मलाई पनि बोलाएकी थिइन्, जस्ले ती आमा र बच्चाको ज्यान बचाएको थियो ।’आमाले तिन दिनको कष्टपूर्ण प्रसव पिडा सहेर सर्जरी मार्फत एउटा नवजात शिशुलाई जन्म दिन्छिन् । चर्चित फोटाग्राफर २९ बर्षिया हेलेन अलेरल शिशुलाई आमाको सर्जरी गरिएको घाउको मूनी तिर मस्त निदाइएरहेकोे दृश्यलाई आफ्नो क्यामेरामा कैद गरिन् ।
र उनले खिचेको त्यो तस्विर आफ्नो फेसबुक पेज मार्फत सेयर गर्छिन् । त्यसपछि सामाजिक सञ्जालमा तस्विरले भाईरल भएको छ । सामाजिक सञ्जाल फेसबुकमा मात्रै उक्त तस्विर हजारौँ पटक शेयर, लाखौँ पटक लाईक र विश्वका चर्चित मिडियाहरुले फिचर कभर गरेका छन् ।
तस्विरले के अर्थ दिन्छ या यस्को के महत्व छ भन्ने छुट्टै बहसको बिषय हुन सक्ला तर अहिले विश्वभरी यस्को नैतिक पाटो, यस्को सत्यता लगायतका पक्षहरुमा भने निकै ठुलो बहस श्रृजना भएको छ ।
दुई बच्चाकी आमा हेलेनले आफ्नो त्यो तस्विरले सामाजिक सञ्जाल फेसबुकमा भाइरलको रुप लिएपछि आश्चार्य व्यक्त गर्दै स्टाटसमा लेखेकि छिन्– ‘मैले सोचेकि पनि थिइन कि यो तस्विर यति टाढासम्म पुग्छ भनेर ।’ उनले तस्विर लिएको बारेमा फेसबुकमा लेखेकी छिन् ‘केहि हप्ता अघि मैले ति आमाको तस्विर लिन जाँदा उनले सर्जरीकोे डर लाग्दो अवस्थाबारे मलाई बताएकी थिइन् ।

तर हेलेन आफै आठ महिनाकि गर्भवति भएकोले उनि सर्जरी कक्षमा जान नकारेकी थिइन् । केहि समयपछि उनि आफै त्यहाँ जानु पर्ने भएकोले पनि उनि त्यहाँ जान डराई रहेकि थिइन् । उनी भन्छिन् ‘अरु मानिसको नकरात्मक प्रतिक्रियाले पनि मर्लाइ डर लागिरहेको थियो ।’
उनले यो तस्विर फेसबुकमा राखेपछि केहि प्रयोगकर्ताले यसलाई हटाउन फेसबुकलाई रिपोर्ट गरेका थिए । उनले भनिन् ‘केहि म्यासेजमा त्यो तस्विर आपत्तिजनक भएको प्रतिक्रिया पनि छन् ।’
उनी थप्छिन् ‘विश्वासनै लागि रहेको छैन कि तस्विरले यति धेरै ध्यानलाई केन्द्रित गर्छ भनेर । तस्विरमा भएकी महिला भने यो तस्विरलाई गोप्य नै राख्न चाहान्थिन् ।’