ओलम्पिक तयारीको नाममा चीनमा छोरीलाई यस्तो यातना - हेर्नुस भिडियो सहित
जब ओलम्पिक गेम्स हुन्छ तब प्रतियोगिताको स्वर्ण पदकको तालिकामा चीनको नाम अग्रस्थानमा हुन्छ ।
तर सो स्थानमा आउन चीनले ओलम्पिकमा भाग लिने आफ्ना सम्भावित खेलाडीलाई यातना सरहको तालिम दिने गरेको खुलेको छ ।
क्रुरता यतिसम्म देखियो कि एक बालिकाको कोमल खुट्टा माथि उनका जिम्न्यास्टिक ट्रेनर उभिएका देखिए ।
अभिभाबकहरु आफ्ना बच्चाहरुले देशको लागि स्वर्ण पदक जितेको हेर्न चाहन्छन् र उनीहरुलाई सानै उमेरदेखि तालिम केन्द्रमा पठाई दिन्छन् ।तर सो स्थानमा आउन चीनले ओलम्पिकमा भाग लिने आफ्ना सम्भावित खेलाडीलाई यातना सरहको तालिम दिने गरेको खुलेको छ ।
क्रुरता यतिसम्म देखियो कि एक बालिकाको कोमल खुट्टा माथि उनका जिम्न्यास्टिक ट्रेनर उभिएका देखिए ।

जहाँ बच्चाहरुले कठोर तालिम गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा त् उनीहरु रोईरहेको पनि देख्न सकिन्छ ।
५ देखि ६ बर्षका ति बालबालिकालाई पटक पटक ‘गोल्ड ‘शब्द’ को याद दिलाईन्छ, जसको मतलब हो अन्तराष्ट्रिय प्रतियोगितामा देशका लागि स्वर्ण पदक जित्नु !
