ऋषि धमलासँग नायिका प्रियंका कार्कीको यस्तो हट पोजको चर्चा !
काठमाडौं । पत्रकार ऋषि धमला र नायिका प्रियंका कार्की दुबै नाम नेपालमा चर्चित नाम हो । यी दुबै व्यक्तिको आफ्नै व्यक्तित्व र स्थान छ ।
पत्रकारको सम्बन्ध राजनैतिक व्यक्ति, कलाकार, खेलाडी लगाएतका सबै क्षेत्रका व्यक्तिसँग हुनु स्वभाविक हो । सेलिब्रेटीहरु बारे मानिसलाई चासो पनि हुन्छ ।
पत्रकारको सम्बन्ध राजनैतिक व्यक्ति, कलाकार, खेलाडी लगाएतका सबै क्षेत्रका व्यक्तिसँग हुनु स्वभाविक हो । सेलिब्रेटीहरु बारे मानिसलाई चासो पनि हुन्छ ।

उनीहरुको जीवनकोे प्रेत्येक पक्षमा आममानिसको चासो र कौतुहलता हुन्छ । कहाँ जान्छन्, के गर्छन्, के खान्छन्, कस्तो लाउँछन् आदी इत्यादी ।
यसै क्रममा हिमालयन टेलिभिजनमा आउने धमलाको हमला कार्यक्रमका लागि भेट भएका यी दुई हस्तीले हट पोज दिएर फोटो खिचाउनसमेत भ्याए । अनि फोटो सार्वजनिक गरिन् नायिका कार्कीले आफ्नो फेसबुक पेजमा । अनि हुन थाल्यो कमेन्टको बर्सा ।
अहिले यो फोटोले सामाजिक संजालमा निकै स्थान पाइरहेको छ । धमलासँग नायिकाको हट पोज तपाईलाई कस्तो लाग्यो त ?