Header Ads

'बन्द समाधान हैन, समस्या हो' - विवेकशिल नेपाली पार्टी

बन्दको दिन युवाको हुल सडकमा देखेपछि जो कोहीले लख काट्छ–बन्दकर्ता होलान्। तर आईतबारको बन्दमा राजधानीको माइती घर मण्डलामा रंगिचंगी प्लेकार्ड बोकेका युवा बन्दको विरोध गर्दै थिए। बारम्बारको बन्दले देशमा झनै समस्या थपिएको भन्दै बन्दको विकल्प खोज्न उनीहरुले सन्देश दिदै थिए। कार्यक्रमको संयोजन विवेकशिल नेपाली पार्टीले गरेको थियो।




Powered by Blogger.