गायक तथा संगीतकार चिरन्जिबी भण्डारी को अहिले संगीत फाटमा व्यापक चर्चा चलिरहेको छ |
उनी संगीत फाटमा बहु प्रतिभाको धनि भनेर चिनिन्छन |गायन संगै संगीत पनि मिठो गर्छन |आउदै गरेको गीतकार शंकर कंडेल देव को सान्नानी अल्बम मा उनि द्वारा संगीत बढ्द गीत हरु चर्चित गायक शिव परियार,प्रमोद खरेल ले गयकाछन् |
र दुबई गायकले उनको गायन र संगीतको पनि चर्चा गरेकाछन |संगीत फाटमा उनको unpalg गीत मा भन्छु यो गर अहिले निकै चर्चामा रहेको छ | संगीत र स्वर भण्डारी कै रहेको छ भने शब्द कंडेल जी रहेको छ अनि पुष्कर सुनुवार ले निकै फरक तरिकाले संगीत संयोजन (एरेन्ज ) गर्नु भयको छ भंचन गायक भण्डारी ले |||