Header Ads

मध्यरातमा रेलमा के गर्दैछिन् ‘दबंग गर्ल’ ?

एजेन्सी । बलिउडमा ‘दबंग गर्ल’ नामले परिचत सोनाक्षी सिन्हा हालका दिनमा मुम्बइमा छिन् । उनले त्यहाँ मध्य रातमा लोक्कल रेलमा यात्रा गरेर सबैलाई आश्चर्यमा पारेकी छन् ।

सोनाक्षीले ट्वीटरमा आफ्नो मध्यरातको रेल यात्राको बारेमा ट्वीट गर्दै भनेकी छन् ,‘मैले लोक्कल रेलमा यात्रा कलेमा पढ्दा गरेकी थिए तरअहिले आएर ‘आकिरा’लागि फेरि रेल चढने सौभागय पाएँ ।

यी दुबैमा परक यत्ति हो कि त्यो रेल खचाखच भरिएको हुन्थयो भने यो लगभग खाली छ ।’ वस्तवमा उनी आफ्नो आउँदो फिल्म आकिराका लागि मुम्बइको स्थानीय रेलमा यात्रा गरेकी हुन् ।

आकिरा तामिल फिल्म ‘मौनागुरु’ (२०११)को हिन्दी रिमेक फिल्म हो । यस फिल्ममा सोनाक्षीका अलवा कोकणा सेन र अनुराग कश्यप र शत्रुध्न सिंह पनि प्रमुख भूमिकामा देखिँदेछन् ।
Powered by Blogger.