Header Ads

हेरन मायाले बोलको गीत माथी म्युजीक भिडीयो

काठमाडौँ । पछिल्लो समय तीजका गीतहरु छायांकन हुने क्रम बढ्दो छ ।

थुप्रै कलाकारले यो बर्ष आफ्नो तीजको गीत बजारमा ल्याउन तयारी गरीरहेको बेला "हेर न मायाले हेरन " बोलको म्युजीक भिडीयो छायांकन गरीएको छ ।

 तिज गितको म्युजिक लाई सुजन न्यौपानेले निर्देशन गरेका हुन् भने भिडीयोमा छायांकन तथा सम्पादन बिकास ज्ञवालीको रहेको छ ।

गितको कोरियोग्राफी महिला मोडल रिना थापा मगरले गरेकी हुन् ।

 खुमन अधिकारी र सुष्मा रुपाखेतीको स्वर रहेको गीतमा दिबस पाण्डेको लय सन्तोष आर्चायको शब्द छ । भने भिडीयोमा रिना थापा मगर, आरती ठकुरी,पुजना घिमिरे, सन्तोष आर्चाय, थार्जन लामा,संगम पाण्डेको अभिनय रहेको छ ।

पछिल्लो समय अक्सीजन मिडीया म्युजीक भिडीयो निर्माणमा सक्रीय छ ।
Powered by Blogger.