स्टेजमै गायिकाको स्तन देखिए पछी … यस्तो बब्बाल !
एजेन्सी । हलिउड र्याप गायिका निकी मिनाज कनाडाको वैंकूवरमा पिंकप्रिंट टूरका क्रममा कपडाले धोका दिँदा लाजको शिकार बनेकी छिन् ।
एस शोविजको खबरअनुसार निकी जब रोजर्स एरिनामा मञ्चमा गाउँदै थिईन, त्यो समयमा दुर्घटनावश उनको कपडा एक्कसी खसेर स्तन देखियो ।
३२ वर्षीय निकीलाई जब यो कुराको महसुस भयो तब उनले तरुन्तै आफ्नो स्तनलाई हातले छोपिन । उनको स्तन देखेपछि दर्शकहरु पेट मिचिमिची हाँसेका थिए ।

तर, उनले तत्कालै स्थितीलाई नियन्त्रणमा लिएर गाउन थालिन् । यो घटनाबाट उनी कति पनि विचलित भइनन् र उनले कार्यक्रममा हातले छोपेर भएपनि गीत गाइन् ।
निकी आफ्नो हालिया एल्बम द पिंकप्रिंटको प्रमोशनका लागि सहर भ्रमणमा छिन् ।
