काठमाडौंलाई केन्द्र बिन्दु बनाउदैं मध्यरातमा पराकम्प
काठमाडौं । गएराती १ बजे ४९ मिनेटमा ४ रेक्टर स्केलको पराकम्प गएको छ ।
काठमाडौं केन्द्रविन्दु भएर एउटा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडौं केन्द्रविन्दु भएर एउटा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

योसँगै वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिको ३ सय ७६ भन्दा धेरै पराकम्पन गैसकेका केन्द्रले जनाएको छ ।
ठूलो भूकम्पपछि साना पराकम्प जाने भएकाले नआतिन तर सचेत भने रहन केन्द्रले आग्रह गरेको छ ।