Header Ads

‘हामी अस्थायी पति-पत्नी’ - दिपकराज र दिपाश्री

पोखरा । लामो समयदेखि जोडी भएर काम गर्दै आएका महिला र पुरूष कलाकाका सम्बन्धमा प्रश्न गरिनु सामान्य नै हो। उत्तर दिँदा दिँदै अभ्यस्त हुनु नौलो होइन।

एक समय रेडियोमा राम विलास र धनियाँ बनेर अभिनय गर्ने दिपकराज गिरी र दिपाश्री निरौलाको जोडी अहिलेसम्म कला क्षेत्रमा निरन्तर छ। दुबैले जहाँ पुगेपनि सामना गर्नैपर्ने प्रश्न नयाँ भने होइन।

 के तपाईहरू श्रीमान श्रीमती हो ? के सम्बन्ध छ ? खबर आजको कान्तिपुरमा छापिएको छ ।

 आफ्नो लगानीको नयाँ फिल्म वडा नम्बर छको प्रमोशनका लागि पोखरा पुगेका उनीहरूले यही प्रश्नको उत्तरमा दीपकले हामी दुई अस्थायी पति पत्नी हौ भनेका छन् ।

 आईतबार पोखरामा पत्रकार सम्मेलन गर्दै वडा नम्मबर ६ को शुरुवात पोखराबाटै गरेको फिल्मका निर्माताद्वय दिपकराज गिरी र दीपाश्री निरौलाले बताए ।
Powered by Blogger.