सडकमा धान रोप्दै स्थानियवासी । मेची राजमार्गको ताप्लेजुङ सदरमुकाम भित्रको सडक खण्डको तोक्मे देखि पराजुली चौक सम्मका कालोपत्रे गरिएको एक वर्ष नवित्दै भत्किएर हिलाम्मे हुँदा स्थानियवासीले आज सडकममै धान रोपेका छन् ।