मिति: वि.सं.२०७२ साल असार २४ गते। बिहीबार। हेर्नुहोस तपाईको आज कस्तो छ ?
वि.सं.२०७२ साल असार २४ गते। बिहीबार। इश्वी सन् २०१५ जुलाई ९ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३५ अनलागा। आषाढ अधिक–कृष्णपक्ष। तिथि– अष्टमी, अपराह्न ३:१४ बजेउप्रान्त नवमी। नक्षत्र– रेवती, साँझ ५:५६ बजेउप्रान्त अश्विनी। योग– अतिगण्ड, दिउँसो १:५९ बजेउप्रान्त सुकर्मा। करण– कौलव, अपराह्न ३:१४ बजेदेखि तैतिल, रात्रि २:०४ बजेउप्रान्त गर। आनन्दादिमा मित्र योग। चन्द्रराशि– मीन, साँझ ५:५६ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ५:१६ बजे, सूर्यास्त– ७:०१ बजे र दिनमान ३४ घडी २३ पला। पञ्चक साँझ ५:५६ बजेसम्म। गोरखकाली पूजा। सर्वार्थसिद्धि योग (अहोरात्र)। - तदअनुसार तपाईंको राशी यस प्रकार छ !
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
घरखर्चको मात्रा बढ्नेछ। तापनि, दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्लान्। समयमा होस नपुग्नाले बनिसकेको काम बिग्रन सक्छ। बाध्यताले पनि अप्ठ्यारो पार्न सक्छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। साँझबाट स्थितिमा सुधार आउनेछ। रोकिएका कामहरू बन्न थाल्नेछन्।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कृषि, पशुपालनमा आदिमा पनि राम्रै फाइदाको समय छ। साँझ ५:५६ बजेपछि सञ्चित रकम समेत खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। अरूको सेवामा पनि खर्च हुनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। विशेष योजना गोप्य राख्नुहोला। साँझदेखि रोकिएका काम बन्नुका साथै श्रमको उचित मूल्यांकन हुनेछ। कृषि, पशुपालन तथा व्यवसायमा प्रशस्त फाइदा हुनेछ। मनग्य आम्दानी हुने स्रोत फेला पर्न सक्छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
केही चुनौती देखिए पनि विभिन्न अवसर जुट्नेछन्। एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। मातापिताको सहयोग जुट्नुका साथै अरूलाई समेत प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले साथ मिल्नाले गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका लागि महत्वपूर्ण समय बित्न सक्छ। काम पूरा नहुनाले मन खिन्न रहनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सत्कार पाइनुका साथै मनग्य धनलाभ हुनेछ। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। साँझदेखि सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। आफन्तसँग असमझदारी बढ्न सक्छ। बाध्यताका काममा अलमलिनुपर्ला। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ। साँझबाट रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। हतारको निर्णयले काम बिग्रन सक्छ। रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। साँझतिर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। आर्जित धन तत्काल खर्च गर्नुपर्ला। दाम्पत्य सम्बन्धमा पनि असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। पहिलेको निर्णयले काममा चुनौती आउला। अरूको सुझावप्रति अविश्वास बढ्नेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। प्रशंसकहरूले आलोचना गर्न सक्छन्। मान–सम्मानमा आघात पर्ने देखिन्छ। काममा विघ्नबाधा उपस्थित हुन सक्छ। तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ। साँझदेखि आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। पराक्रम र उत्साह पनि बढ्नेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्ये धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। अलमलले काममा बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। साँझतिर तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला।