अब हाँस्न सिक्छु - नायिका श्वेता खड्का
काठमाण्डौ । नायिका श्वेता खड्का यतीबेला अमेरिका भ्रमणमा छिन । अमेरिका भ्रमणमा सबैबाट पाएको मायाले आफ्नो घाउमा मलम लगाएको प्रतिक्रिया दिएकी छन् ।
नायक र्श्रीकष्ण श्रेष्ठसंग लामो समय प्रेम पछि विवाह बन्धनमा बधीएकी श्वेता पहीले जती सुखी हुन सकिनन् । विवाह पछि सुखी हुन सकीनन् किनकी विवाह भएको एक महिना नवित्दै नायक पति र्श्रीकृष्ण श्रेष्ठको निधन भयो ।
नायक र्श्रीकष्ण श्रेष्ठसंग लामो समय प्रेम पछि विवाह बन्धनमा बधीएकी श्वेता पहीले जती सुखी हुन सकिनन् । विवाह पछि सुखी हुन सकीनन् किनकी विवाह भएको एक महिना नवित्दै नायक पति र्श्रीकृष्ण श्रेष्ठको निधन भयो ।

निधनपछि शोकमा डुबेकी श्वेताले अब भने आफ्नो घाउमा मलम लगाउने प्रयासमा छिन अर्थात उनी अब दुख भुलेर केही हद सम्म भए पनी खुशी हुन चाहन्छिन् थिइन् । ‘कसलाई थाहा थियो हाम्रो देशमा यति ठूलो घटना घट्छ भनेर । यस्तै भयो मेरो जिन्दगीमा पनि’ उनले आफ्नो फेसबुक पेजमा लेखेकी छिन्-खुसीको संसारबाट अन्धकारमा पुगेको थिएँ ।
फेरि पनि यो झिलिमिली संसार देख्छु जस्तै लागेको थिएन ।’पतिको निधनपछि आफ्नो कर्मपिता बसन्त श्रेष्ठले आफूलाई संसार देखाएको उनले बताएकी छन् । उनि भन्छीन हाँस्न विर्सेकी रहेछु, अरुले हाँस्दा हास्न सक्दिँन थिएँ । उहाने ( कर्मपिता बसन्त श्रेष्ठ )सबै घाउलाई लुकाएर मलाई हाँस्न सिकाउनु भयो ।
श्वेता अमेरिकाका विभिन्न शहरमा आफ्नो चलचित्र कोहिनूर प्रदर्शनको लागी अ्एरिका पुगेकी हुन। उनले भनिन्- अमेरिकामा ‘मेरो श्रीमानलाई दिनु भएको श्रद्धा अनि,मलाई अथाह माया र हौसला प्रदान गर्ने सबैलाइ धन्यवाद । तपाइहरुको मायाले नै मलाइ हीम्मत मिलेको छ ।
- न्यूज अभियान डट कम बाट
