Header Ads

सनातन हिन्दुराष्ट्र संयुक्त सर्घष समितिको काठमाण्डौ जाउँ अभियान

संविधानमा धर्म निरपेक्षता हटाएर हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गर्दै ११ सघ सस्था सनातन हिन्दुराष्ट्र संयुक्त सर्घष समितिले निम्न मिति र स्थानमा बृहत विरोध कार्यक्रम गर्दैछ ।

सनातन हिन्दुराष्ट्र संयुक्त सर्घष समितिले आम नागरिकलाई निम्न मिति ,स्थान र समयमा उपस्थितीको लागि हार्दिक अनुरोध छ ।
मिति :-२०७२ साउन १८ गते सोमबार
स्थान :-काठमाण्डौ ,माइतीघर
समय :- दिनको १ बजे
सम्पर्क:-९८५१०९४५१७, ९८५१०६०२१७
संयोजक -खुमबहादुर खड्का
Powered by Blogger.