नयाँ गाडीलाई चोरी हुनबाट जोगाउने एक तरिका
नयाँ गाडीको चमकधमक नै अर्के हुन्छ । नयाँ गाडी चढ्नुको शान पनि बेग्लै हुन्छ । नयाँ गाडीलाई जोगाउन मेहनत पनि धेरै नै गर्नु पर्दछ । चोरीको संभावना पनि बढी नै हुन्छ ।
नयाँ गाडीको चमकधमकले चोरहरुको ध्यान पक्कै पनि तान्न सक्छ भन्ने आशंकामा बेलायतको एक गाडीमालिकलाई निकै पीर परेछ । धेरै सोचे पछि चोरी हुनबाट जोगाउन उनले यस्तो काइदाको तरिका अपनाउन पुगे ।
उनी अहिले आफनो नयाँ भक्सवाएन गाडीलाई खिया लागेको जस्तो बनाएर चढ्न थालेका छन् । खिया लागेको जस्तो चित्रकला बेलायतको ग्लास्गोको क्लाडेस् वार्पसले गरेको हो ।