Header Ads

रेडकर्नरमा नाम भएकी विदेशी महिला नेपालमा रेस्टुरेन्ट सञ्चालिका

काठमाडौं । सरकारले नेपालमा व्यापार गर्न चाहने विदेशीलाई पृष्ठभूमि नै नहेरी अनुमति दिने गरेको पाइएको छ ।

 विदेशीले अन्य कागजातका साथ पासपोर्ट र मिसाको फाटोकपी उद्योग विभागमा बुझाएपछि सरकारले पृष्ठभूमि नखोज्ने गरेको हालैको एक दक्ष्णि कोरियाली महिलाको घटनाले खुलाएको हो ।

इन्टरपोलको रेडकर्नर नोटिसमा रहेकी कोरियाली ४८ वर्षीया ह्युन जु लीले ६ महिनाअघि राजधानीको नक्सलामा ‘दी गुन’ नामक कोरियाली रेस्टुरेन्ट चलाउनु अनुमति पाएकी थिइन् । नागरिक दैनिकमा खबर छ ।
Powered by Blogger.