डिपोर्ट गरिएका गैरकानुनी आप्रवासी प्रेमीलाई लुकाइ युके छिराउन खोज्ने अध्यागमन विभागकी अधिकारी निलम्वन
गैरकानुनी रुपमा युके वसेको अभियोगमा डिपोर्ट गरिएता पनि पुन युके फर्काउन चाहने युकेका अध्यागमन विभागकी अधिकारीलाइ निलम्वन गरिएको छ ।
अल्वानी मुलका नागरिकसंग प्रेम सम्वन्ध रहेका ३९ वषिर्य केली हन्डरसनले ती युवालाई गाडीमा लुकाइ फान्सवाट युके जादै गर्दाको अवस्थामा प्रकाउ गरिएको थियो ।
अल्वानी मुलका नागरिकसंग प्रेम सम्वन्ध रहेका ३९ वषिर्य केली हन्डरसनले ती युवालाई गाडीमा लुकाइ फान्सवाट युके जादै गर्दाको अवस्थामा प्रकाउ गरिएको थियो ।

युके स्थित डिपोर्टर्ेे सेन्टरमा कार्यरत ती अधिकारीले गैर कानुनी आप्रवासी रहेका अल्वानी नागरिकलाई फान्समा लिन गएकी र त्यहावाट समुद्री मार्ग हुदै युके छिर्न खोजेकी थिइन ।
युरोपमा गैरकानुनी आप्रवासीलाई तस्कर गर्नु गम्भीर अपराधको रुपमा लिइन्छ । त्यसमा पनि अध्यागमन विभागको कर्मचारीले नै यस्तो कार्य गरेपछी उनको निकै आलेाचना गरिएको छ ।
यदापी उनलाई कुनै कदैको सजाय भने सुनाइएन । केलीका एक सन्तान समेत रहेको समाचारमा जनाइएको छ ।- श्रोत तथा फोटो डेली मेल