Header Ads

गएराती ११ बजेर ४९ र ५१ मिनेटमा दुईओटा परकम्प

काठमाडौँ । पहिलो परकम्प गएको झन्डै तीन घण्टापछि २ मिनेटको फरकमा राती नै भुकम्पका दुईओटा परकम्प गएका छन् ।

 राति ११ बजेर ४९ मिनेट जाँदा ४.१ रेक्टर स्केलको परकम्प दोलखा केन्द्रविन्दु र त्यसको दुई मिनेट भित्रै ११ बजेर ५१ मिनेट जादा नुवाकोट र सिन्धुपाल्चोकको सिमानामा केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको अर्को परकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

 यसअघि राती ९ बजेर ७ मिनेट जादा नुवाकोट केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको परकम्प गएको थियो । अहिलेसम्म यसलगायत २ वटा परकम्प गएका छन् ।
Powered by Blogger.