सन्नीले खेलेको फिल्म ‘मस्तिजादे’ रिलिज नहुने
काठमाडौं । सन्नी लियोन अभिनित फिल्म मस्तिजादे रिलिज नहुने भएको छ । सेन्सर बोर्डको जाँच समिती र पुुनरिक्षण समितीका जाँच पछि पनि फिल्म मस्तिजादे रिलिजको लागि पास नभएको हो । फिल्ममा सन्नि लियोन मुख्य भुमिकामा छिन् ।
ट्राईब्युनलले आफ्नो निष्कर्ष पत्र लेखेको छ । प्रितीस नन्दिले निर्देशन गरेको उक्त फिल्म पुर्णरुपमा पुरुष र महिलाको फरक फरक अगंमा केन्द्रित रहेको छ ।
ट्राईब्युनलले आफ्नो निष्कर्ष पत्र लेखेको छ । प्रितीस नन्दिले निर्देशन गरेको उक्त फिल्म पुर्णरुपमा पुरुष र महिलाको फरक फरक अगंमा केन्द्रित रहेको छ ।

फिल्ममा समावेश दृश्यहरु धेरै अश्लिल भएको र यस्ता दृश्यले दर्शकमो दिमाग बिगार्ने भएकोले फिल्म पास हुन नसकेको सेन्सरको भनाई छ ।
सेन्सरको तिन चरणबाट खारेज भईसकेपछि अब फिल्म निर्माताको हाई कोर्टमा जानुको अलावा कुनै पनि उपाय देखिदैन । -एजेन्सी