Flash News : राहत सामग्री लिएर गएको बस दुर्घटना, ७ गम्भीर घाइते
काठमाडौँ, वैशाख २२ । गोरखाबजारबाट आरुघाटतर्फ जाँदै गरेको ग१ख ४०५६ नम्बरको यात्रुवाहक बस खस्दा सातजना गम्भीर घाइते भएका छन् ।
आज बिहान गोरखा नगरपालिका –७ आलेस्थित सडकबाट बस खस्दा गम्भीर घाइते भएका सातै जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।
यात्रुबाहक बस भूकम्प पीडितलाई राहत सामग्री लिएर गइरहेको थियो भने बसमा ७ जना यात्रु रहेको प्रहरीले बताए ।
For the latest news, Science, Culture, Entertainment, Literture, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews.