धकेलिँदै महाभूकम्प २०७२ , आजको पराकम्पनले उत्साह
काठमाडौं । आज मंगलबार महाभूकम्प आएको २५ औं दिन । बैशाख १२ गते देखि गएको महाभूकम्पको पराकम्पन आज निकै कम धक्का महशुस गर्न पाइएको छ । गत मंगलबार गएको दास्रो भूकम्पको धक्का कम हुदैँ गए पछि सर्बसाधरणहरुमा उत्साहीत भएका छन् ।
महाभूकम्प २०७२ को धक्का कम हुदैँ गए पछि सर्बसाधरणहरुमा उत्साह छाएको हो । आज २ सानो पराकम्पन मात्र गए पछि काठमाडौं उपत्यकाको जनजिबन सामान्यरुपमा भए पनि चहल पहल बढेको छ । आजको २ वटा साना पराकम्पन गएकाले चहल पहल बढाएको हो ।
बिहान ११ बजेर २९ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बिहान ४ बजेर ३४ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो ।
त्यसबाहेक ४ रेक्टर भन्दा कमका पराकम्प गइरहेकाले सतर्क हुन तर नआत्तिन न्युज अभियान मार्फत राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी आग्रह समेत गर्नुभएको छ । उहाँका अनुसार ५ रेक्टर स्केलसम्मका पराकम्पलाई साना मानिन्छ र यसले धेरै क्षति गर्दैन ।
५ दशमलव ५ रेक्टर स्केलसम्मको पराकम्प आउँदा आत्तिन नपर्ने उहाँको भनाई छ । भूकम्पको पराकम्प कम हुँदै गएपछि जनजीवन सामान्य बन्दै गएको हो ।