मलेसियामा नेपालीलाई यातना दिएको विषयमा छानबिन हुने
काठमाडौँ ।
नेपाली कामदारलाई मलेसियाका विभिन्न जेल तथा घरफिर्ती केन्द्रमा नांगै बनाई यातना दिइने गरेको सम्बन्धमा छानबिन हुने भएको छ।
मलेसियाका गृह उपमन्त्री डा हाजी वान जुनाइदी टुयानुक जाफले सम्बन्धित निकायलाई नेपालीलाई यातना दिने गरेको सम्बन्धमा अनुशन्धान गरी प्र्रतिवेदन बुझाउन निर्देशन दिइसककिएको बताएका छन्।
मलेसियाका लागि नेपाली राजूत डा निरन्जनमान सिंह बस्न्यातसँगको भेटमा उनले घटनाउपर अनुशनधान गरी दोषीमाथि कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्।
मलेसियामा नेपाली कामदारमाथि हुने गरेको यातान र समस्याका विषयमा जाफल र बस्न्यातबीच हालै एक घन्टा लामो वार्तालाप भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।