सिके राउत पक्राऊ परे !
काठमान्डौ । पछिल्लो समय विभिन्न विवादस्पद अभिव्यक्ति दिएका सिके राउत आज इटहरीबाट पक्राउ परेका छन् ।
राज्य विप्लवको मुद्दा खेपिसकेका राउतलाई मंगलबार दिउँसो साढे ३ बजे प्रहरीले पक्राउ गरेको हो ।
न्यूज अभियान डट कम मा समाचार छ । नेपाल सरकारको आदेशअनुसार उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक डिएसपी विनोदकुमार शर्माले बताए ।
इटहरीबाट प्रसारित एरीना टेलिभिजनमा दिउँसो साढे ३ बजेको अन्तरवार्ता दिन गएका उनलाई टेलिभिजन परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी यसअघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।