पत्याउनै गाह्रो : जिउमा पखेटा हालेर यसरी उडे दुई मानिस
एभ्स रोसी जेटम्यानको नामले पनि परिचित छन् । दुइजना यी साहसी उडन्तेहरु विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा दुबइ लगायतका चर्चित संरचनाहरुकेा फन्को लगाए ।उनीहरुले आफ्नो उडानका क्रममा एकअर्कामा खुट्टा जोडाएर गोलाकार आकृति समेत बनाए । उनीहरुको साहसिक उडानका क्रममा तयार गरिएको भिडियोमा दुबैजनाले दुबइ आफुहरुको क्रेजी खेलमैदान भएको बताएका छन् ।
