Header Ads

‘मेरो दीलमा तिमीले छुरा रोप्यौ’ – बिकाश सगै काजोल खनाल

काठमाडौं । संचारकर्मी बिकास लामिछानेको अभिनयले गरेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

 नित्या शिवाको स्वर रहेको ‘मेरो दीलमा तिमीले छुरा रोप्यौ’बोलको गीतबाट म्युजिक भिडियोबाट बिकास मोडलिङमा समेत देखिएका छन् ।

 त्रिकोणत्मक प्रेमकथाको थिम उठाइएको भिडियो शंकर अधिकारी घायलले निर्देशन गरेका हुन् । भिडियोमा बिकाश सगै काजोल खनालको समेत अभिनय रहेको छ । मुकेश हुमागाईको छायांकन रहेको भिडियोमा नृत्य सियोन श्रेष्ठको रहेको छ ।

 Mero Dilma Timile By Nitya Shiva || New song || Bikash Lamichhane || Kajal Khanal 
भिडियो हेर्नुहोस !
Powered by Blogger.