Header Ads

सरकारको राहत कोषप्रति जनतालाई विश्वास छैन’ - राजेश हमाल (भिडियो सहित)

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले विनाशकारी भूकम्पका कारण अपुरणीय क्षति पुगेका देशको विभिन्न भू–भागमा राहत र पुनःस्थापनाको कार्य तीव्र पारिएको बताएका छन् ।

शुक्रबार बिहान बालुवाटार पुगेका चलचित्रकर्मीहरुसँग कुरा गर्दै उनले ‘मुलुकलाई परेको संकट टार्न सबै एकजुट हुनुपर्ने’ बताए ।

प्रधानमन्त्रीसँगको भेटपछि अभिनेता राजेश हमालले सन्चारकर्मीहरुसँग कुरा गर्दै ‘सरकारले सन्चालन गरेको राहत कोषप्रति जनताको विश्वास नरहेको’ आरोप लगाए ।

यसैबीच, सांग्रिला डेभलपमेन्ट वैंक लिमिटेडले शुक्रबार प्रधामन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख ८५ हजार ३ सय ६५ रुपैयाँ जम्मा गरेको छ । भिडियो हेर्नुहोस
Powered by Blogger.