विनाशकारी महाभूूकम्पको भयनाक दृश्यहरु : (जावालाखेल चोक, बसन्तपुर दरबार क्षेत्र, त्रिपुुरेश्वर चोक, सुुन्धरा, दरबारमार्ग लगायतका स्थानहरुको भिडियो)
काठमाडौं । गत शनिबार गएको विनाशकारी महाभूकम्पमा परी मृत्यु हुनेको संख्या ६ हजार २ सय ६० पुगेको छ । मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको पछिल्लो विवरण अनुसार भूकम्पबाट हालसम्म १४ हजार ४४६ जना घाइते भएका छन् ।
उपत्यकाको काठमाडौँमा एक हजार १४४, भक्तपुरमा २५९ र ललितपुरमा १७१ जनाको मृत्यु भएको छ । भूकम्प प्रभावित जिल्लाबाट थप विवरण आउनेक्रम जारी रहेको केन्द्रले जनाएको छ । शनिबार गएको विनाशकारी महाभूूकम्प केही भिडियोहरु संकलन गरेका छौं । हेर्नुुहोस् भिडियोहरु :(जावालाखेल चोक, बसन्तपुर दरबार क्षेत्र, त्रिपुुरेश्वर चोक, सुुन्धरा, दरबारमार्ग लगायतका स्थानहरुको भिडियो)
भक्तपुर दरबार क्षेत्र :
काठमाडौंको सुन्धरा स्थित एनएसी र टुुडीखेलबिचको सडकको दृश्य :-
महेन्द्र शालिक दरबारमार्गको दृश्य :-
त्रिपुुरेश्वरचोक काठमाडौंको दृश्य :
जावालाखेल चोक, ललितपुर
सिन्धुुपाल्चोक क्षेत्रको भिडियो :
बसन्तपुर दरबार क्षेत्र :